FAQs Complain Problems

ग्यालरी

मदाने गाउँपालिका र इलाका प्रहरी कार्यालय पुर्कोटदह को संयुक्त रुपमा मदाने गाउँपालिका वडा नं. २ बझकटेरीमा रहेका पसलहरु अनुगमन गरिएको छ | अनुगमनका क्रममा भेटिएको अखाद्य बस्तुरु 

बेचबिखन नगर्न चेतावनी दिईएको छ र गाउँपालिकामा दर्ता नगरी संचालन गरिएका पसलहरु यथाशीग्र दर्ता गर्न भनिएको छ |

मिति: 11/28/2018 - 13:50

मदाने गाउँपालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी तथा प्रहरी प्रशासनको टोलीले मदाने गाउँपालिकाको विभिन्न स्थानमा रहेका बजारको अनुगमन गर्दा भेटिएका मदिरा तथा अखाद्य बस्तुहरु नष्ट गर्दै

मिति: 08/21/2018 - 22:32
, , ,

मदाने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पुर्कोटदहबाट कम्पुटर सीप विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको १० दिने कम्प्युटर सीप विकास तालिममा सहभागी वडाध्य्क्ष र वडा सचिव साथै समापन कार्यक्रममा उपस्थित मदाने गाउँपालिका का उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत.

मिति: 04/18/2018 - 19:05

मदाने गाउँपालिका वडा नं ३ सिर्सेनी स्थित सिर्सेनी स्वास्थ्य चौकी को भवन साथै त्यहि निर्माण भएको बर्थिंङ सेन्टर को उद्घाटन गर्नुहुदै मदाने गाउँपालिकाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरु 

मिति: 03/26/2018 - 12:09
, , ,
मिति: 03/21/2018 - 13:40
बाटोको योजनाको अनुगमनमा कार्यकारी,कर्मचारी तथा जना पर्तिनिधी, बाटोको योजनाको अनुगमनमा कार्यकारी,कर्मचारी तथा जना पर्तिनिधी, बाटोको योजनाको अवलोकन गर्दै, traking बाटो निरीक्षण, traking बाटो निरीक्षण, अस्पताल जाने सिडीबाटो अवलोकन, पानी ट्यांकी योजनाको निरीक्षण, पानी ट्यांकी योजनाको निरीक्षण, विद्यालयमा सौचालय निर्माणको योजना अवलोकन

पुर्कोट दह बाट देखिएको मदने गौपलिकाको केही दृष्य

मिति: 02/11/2018 - 13:48

७ दिने डकर्मी रिफ्रेश्मेंट तालिम समापन समारोह मा सहभागी डकर्मी, घरेलु तथा साना उधोग प्रोग्राम बाट पाल्नुभएका सर, Engineer, Sub-engineer, IT Officer, वडा नं ५ का अध्यक्ष्.

मिति: 01/30/2018 - 09:52
डकर्मी रिफ्रेश्मेंट तालिम, तालिममा सहभागी डकर्मीहरु, तालिमको बिषयमा बोल्नुहुदै Engineer

Pages