FAQs Complain Problems

सूचना तथा समाचार

जो जस संग सम्बन्धित छ

मदाने गाउँपालिकामा रहेका विद्यालय हरुको आर्थिक वर्ष २०७५/७६ को लेखा परिक्षण गर्न छानिएका लेखापरिक्षकको सुची

दस्तावेज: 

पन्चेबाजा प्रतियोगिता तथा एन्बुलेन्स वितरण

मिति २०७५-१०-१९ गते आयोजना गरिएको पन्चेबाजा प्रतिगितामा जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पाराजुलीको प्रमुख अतिथित्यतामा सम्पन्न भयो | साथै आजकै दिन जनताको सेवाको लागि मदाने गाउँपालिकाले खरिद गरेका दुईवटा एम्बुलेन्सको पनि उद्घाटन गरिएको छ |

मदाने गाउँपालिकाको मोबाइल एप

यो  link मा गएर मदाने गाउँपालिकाको मोबाइल एप download गर्नु होला |

https://play.google.com/store/apps/details?id=infodev.doit_madane

 

अखाद्य बस्तु बेचबिखन नगर्न सूचना

मदाने गाउँपालिका को निर्णय अनुसार मदाने गाउँपालिका भित्र ७० युपीको र घरेलु मादकपदार्थ बेचबिखन गर्न पाइदैन | बजार अनुगमनका क्रममा धेरै  पसलहरुमा त्यस्ता किसिमका मादकपदार्थ भेटिएकोले सम्पूर्ण ब्यापारीहरुलाई 

सूची दर्ता सम्बन्धी सूचना !!

मदाने गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको लेखापरिक्षण गर्नुपर्ने भएकोले नेपाल चार्टर एकाउन्ट संस्थाको

स्वीकृत मापदण्ड बमोजिम दर्तावाल लेखापरिक्षकहरुलाई गाउँपालिकामा १५ दिन भित्रमा सुची दर्ता गराउनु हुन अनुरोध छ |

देउसी भैलो प्रतियोगिता सम्बन्धी सूचना

हिन्दुहरुको महान पर्व शुभ दीपावलीको अवसरमा मदाने गाउँपालिकाको आयोजनामा वडा स्तरीय देउसी भैलो कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले मदाने गाउँपालिका अन्तर्गतका सबै वडाहरुले आ-आफ्नो कला सस्कृति झल्किने गरी एक-एक वटा टिम सहित उपस्थितिको लागी अनुरोध छ |

Pages